भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. विष्णुदत्त पौडेल नियुक्त


काठमाडौँ, २२ मंसिर । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा प्राडा विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले क्यान्सर रोग विशेषज्ञ डा.पौडेललाई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले आज मात्र नियुक्ति पत्र बुझेका छन् ।

उनको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि उनी वीर अस्पतालमा कार्यरत थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *