कोरोना संक्रमणबाट एकैदिन थप २१ जनाको मृत्यु

- नेपाली हेल्थ

काठमाडौँ, १६ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप २ हाजर ७३ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ३७० र भेन्टीलेटरमा ६३ जना संक्रमित उपचाररत छन् ।


Facebook Comment


थप समाचार