कोरोना संक्रमण : आज कुन जिल्लामा कति थपिए ?

284
Shares


काठमाडौँ, १९ कात्तिक । पछिल्लो चौविस घण्टामा १३ हजार १ सय ४४ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसमध्ये  आज पनि सबै भन्दा बढी काठमाडौँमा १ हजार ५ सय ७० जनामा संक्रमण देखिएको छ । त्यससैगरी चौबिस घण्टामा थप ३ हजार ८ सय ४४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

अरु जिल्ला कहाँ कहाँ कति संक्रमित थपिए ?

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *