कोरोना संक्रमण : आज कुन जिल्लामा कति थपिए ?


काठमाडौँ, १७ कात्तिक । पछिल्लो चौविस घण्टामा १३ हजार ४ सय २४६ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसमध्ये सबै भन्दा बढी काठमाडौँमा १ हजार ३ सय २९ जनामा संक्रमण देखिएको छ । त्यससैगरी चौबिस घण्टामा थप ३ हजार १ सय ५० जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

अरु जिल्ला कहाँ कहाँ कति संक्रमित थपिए ?

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *