कोरोना संक्रमण : आज कुन जिल्लामा कति थपिए ?

- नेपाली हेल्थ


काठमाडौँ, ११ कात्तिक । पछिल्लो चौविस घण्टामा २ हजार ७ सय २५ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर ५ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसमध्ये सबै भन्दा बढी काठमाडौँमा २ सय २५ जनामा संक्रमण देखिएको छ । त्यससैगरी चौबिस घण्टामा थप ३ हजार १ सय ६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

देशभरका अस्पतालका आइसीयूमा २ सय ८१ जना र भेन्टीलेटरमा ७१ जना उपचाररत छन् । त्यसैगरी थप १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अरु जिल्ला कहाँ कहाँ कति संक्रमित थपिए ?

 


Facebook Comment


थप समाचार