संघ प्रदेश र स्थानीय तहमा यसरी बाढियो स्वास्थ्यको ९० अर्व बजेट (पूर्ण विवरण)

12
Shares

काठमाडौँ, ३० जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संघ, प्रदेश र स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक बर्षका लागि ९० अर्व ६९ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसमध्ये संघमा ६० अर्व ६७ करोड ८८ लाख, प्रदेशमा ४ अर्व ६० करोड २ लाख र स्थानीय तहमा २५ अर्व ४१ करोड ११ लाख रकम बाँढिएको छ ।

सो बजेटबाट संघ प्रदेश र स्थानीय तहमा के कस्ता कार्यक्रम गर्ने भन्ने समेत स्पस्ष्ट पारिएको छ ।

विस्तृत जानकारीका लागि हेर्नुहोस बजेट तथा कार्यक्रम विवरण :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *