२६ जना नेपाली लिएर म्यानमारबाट उडेको सैन्य विमान नेपाल छिर्‍यो

0
Shares

काठमाडौँ, २३ जेठ ।  म्यानमारबाट २६ जना नेपाली लिएर काठमाडौँका लागि उडेको त्यहाँको सैन्य विमान नेपाली आकासमा छिरेको छ । अबको केही समयमै काठमाडौँ अवतरण हुनेछ ।

यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कनेछ । म्यानमारबाट आएको यो समूह लकडाउनपछि सरकारको पहलमा चीनको वुहानबाट आएको समूहपछिको पहिलो हो ।

म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारमा अहिलेसम्म २ सय ३६ जना संक्रमित देखिएका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *