बलिउड अभिनेता ऋषि कपूरको निधन

192
Shares

मुम्बई । बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । गएराती मुम्वईस्थित एचएन रिलायन्स अस्पतालमा उनको निधन भएको हो । ६७ बर्षिय कपूर क्यान्सरबाट पिडीत थिए ।

स्वास्थ्यमा समस्या भएपछि परिवारले बुधबार विहान अस्पताल भर्ना गरेका थिए ।

उनी अमेरिकामा क्यान्सरको उपचार गरी केही महिना अघि भारत फर्केका थिए । उनी पछिल्लो पुस्ताका चर्चित अभिनेता रणवीर कपुरका बाबु समेत हुन् ।

यसअघि हिजो मात्रै अर्का अभिनेता इरफान खानको मृत्यु भएको थियो । उनको पनि क्यान्सरका कारण मृत्यु भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *