फार्मासिस्ट लाईसेन्स परीक्षा : १६८ जना पास

2.7k
Shares

काठमाडौँ, ४ असोज । नेपाल फार्मेसी परिषदले शुक्रबार लिएको १४ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको फार्मासिस्ट तर्फको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बेलुका प्रकाशित नतिजा अनुसार १६८ जना उत्तीर्ण भएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *