कोशी अञ्चल अस्पताल सम्हाल्न पुगे डा. गुणराज

डा. गुणराज लोहनी

काठमाडौँ, १ भदौ । समायोजन पछिको पदस्थापनमा कोशी अञ्चल अस्पताल विराटनगरको मेसु बनाइएका स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक डा गुणराज लोहनीले जिम्मेवारी सम्हालेका छन् ।

विराटनगर पुगेर उनले आजबाट जिम्मेवारी सम्हालेका हुन् ।

यसअघि उनी केही समय विदामा बसेका थिए ।

महानिर्देशक भइसकेको व्यक्तिलाई अञ्चल अस्पतालको मेसु बनाइएपछि उनी केही असन्तुष्ट समेत देखिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *