यी हुन् ब्यायाम बिना नै तौल घटाउने उपाय

प्रशस्त मात्रामा पानी पिउने ।
खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।
कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।
स्वस्थ र ताजा खानेकुरा मात्र खाने, क्यालोरीयुक्त खानाको सेवन गर्नु फाइदाजनक हुन्छ ।
ताजा जुसको सेवन गर्नुपर्छ ।
खानामा सलादको मात्रा बढी सेवन गर्नु ।
चिनी तथा गुलिया चकलेट नखाने ।
मासु र तारेका खानाको सेवन कम गर्नु उपयुक्त हुन्छ ।
यी उपायहरु अपनाउनाले तपाइँको शरीरको तौल नियन्त्रण तथा कम गर्न मद्दत मिल्छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



