यस्तो छ फार्मेसी र फिजियोथेरापी समूहको जेष्ठता विवरण

1.2k
Shares

काठमाडौँ, २० माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फार्मेसी समूह र फिजियोथेरापी समूहको ७ ८ औँ तहको जेष्ठता विवरण प्रकाशित गरेको छ । कर्मचारी समायोजन अध्यादेश – २०७५ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रयोजनकका लागि विवरण सार्वजनिक गरेको जनाएको छ ।

जेष्ठता विवरण यसप्रकार छ

फार्मेसी समूह


फिजियोथेरापी समूह

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *