स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसीलाई अस्पताल सारियो

120
Shares

इलाम ३० पुस । छ दिन देखि अनशनरत डा गोविन्द केसीलाई अस्पताल सारिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार विहान इलाम अस्पताल सारिएको हो ।

डा केसी शहरी तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा अनसनरत थिए ।

मुटुमा चालमा गडबढी हुने र छातीमा संक्रमणको लक्षण देखा परेपछि अस्पतालमा सारिएको डा. रामकृष्ण आचार्यले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *