दन्त परीक्षणका लागि प्रचण्ड पुगे मेडिसिटी

268
Shares

काठमाडौँ, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दन्त परीक्षण गराउन भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटल पुगेका छन् । केही दिन अघि सोही अस्पतालमा ‘होलबडी चेकअप’ गरेका ‘प्रचण्ड’ले आइतबार दन्त परीक्षण गराएका हुन् ।

‘दाँतमा केही समस्या थियो र उपचार गरिएको छ,’ प्रचण्डका स्वीकय सचिव जोखबहादुर महराले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *