विभागद्धारा ल्याव, रेडियोग्राफी, मेडिकल रेकर्डस र फार्मेसी समूहका १०९ स्वास्थ्यकर्मीको सरुवा
काठमाडौँ, १३ मंसिर । स्वास्थ्य सेवा विभागले चौथो देखि छैटौँ तहका ल्याब, रेडियोग्राफी, मेडिकल रेकर्डस्, फार्मेसी समूहका १०९ जना स्वास्थ्यकर्मीहरुको सरुवा गरेको छ । विभागको ९ मंसिरको निर्णय अनुसार सरुवा गरिएको बताइएको छ ।
को को कहाँ सरुवा भए हेर्नुहोस विवरण
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



