डा. गोविन्द केसी अस्वस्थ, मनमोहन सेन्टरको इमर्जेन्सीमा भर्ना
काठमाडौँ, ३ मंसिर । डा गोविन्द केसी अस्वस्थ भएका छन् । अत्याधिक छाती दुखाइका कारण उनी त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन सेन्टरको इमर्जेन्सीमा उपचाररत छन्।
आज विहान बिहान ४ बजेदेखि डा केसी मनमोहन सेन्टरको इमरजेन्सी उपचाररत गराईरहेको डा केसी निकटस्थ डा. अभिषेक सिंहले जानकारी दिएका छन्।
डा केसीको अहिले उपचार तथा परीक्षण चलिरहेको र रिपोर्ट आउन बाँकी रहेको सिंहले बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



