प्रसूतिगृह अस्पतालको निर्देशकमा पुन: डा. जागेश्वर गौतम
काठमाडौँ, १३ पुस । प्रसूतिगृह अस्पतालको निर्देशकमा पुन: डा. जागेश्वर गौतम आएका छन् । उनी गत पुस २६ गते निर्देशक पदबाट राजिनामा दिएर विदामा बसेका थिए । गत माघ १० गते सो अस्पतालको निमित्त निर्देशक डा आमिरबाबु श्रेष्ठले पाएका थिए ।
डा गौतम सो अवधीभर ओम अस्पतालमा काम गरेका थिए । स्वास्थ्य मन्त्री दीपक बोहराले हिजो निर्णय गर्दै डा गौतमलाई अस्पतालको निर्देशकमा पुर्न नियुक्त गर्ने निर्णय गरेका हुन् ।
डा गौतमले आजै पदवहाली गरेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



