पूर्व स्वास्थ्य मन्त्री पोखरेल ४ हजार बढी मतान्तरले विजयी

68
Shares

काठमाडौँ, २५ मंसिर । प्रतिस्पर्धीलाई ४ हजार २८४ मतले पछि पार्दै माओवादी केन्द्रका नेता एवं पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

पोखरेलले २३ हजार ७७६ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धामा संघीय समाजबादी फोरमका लक्ष्मी महतोले
१९हजार ४९२ मत प्राप्त गरेकी थिइन ।

हाल विनाविभागीय मन्त्री रहेका पोखरेल यसअघि पहिलो संविधानसभा ०६४ र दोस्रो संविधानसभा ०७० मा पनि निर्वाचित भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *