र्‍यानमा नयाँ नेतृत्व, डा. बिसी अध्यक्ष

104
Shares


काठमाडौँ, ७ कात्तिक । चिकित्सा शास्त्र अध्ययन संस्थान (न्याम्स)मा पोष्ट ग्य्राजुएट गरिरहेको चिकित्सकहरुको संस्था रेसिडेन्ट एशोसियसन अफ न्याम्स (र्‍यान)ले रेडियोलोजी अध्ययनरत डा. बोम बिसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा सर्जरीका डा. वीर बहादुर थापा, उपाध्यक्षमा मेडिसिनका डा. राजेश कुमार मण्डल, महासचिवमा मेडिसिनकै डा. कुमुद भट्टराई, सचिवमा नाक, कानी तथा घाँटीकी डा. सुधा शाही, सहसचिव एनेस्थेसियाका डा. प्रवीण कुमार झा र कोषाध्यक्षमा डा. प्रतिमा पौडेल रहेका छन् ।

सदस्यमा डा. नाजिफ मोहम्मद, डा. मुकेश यादव, डा. रामहरी दाहाल, डा. विभूति दाहाल, डा. सुनिता केसी, डा. प्रभात चालिसे, डा. गौरव कर्ण, डा. सरद बराल, डा. सनी सिंह सिपाइ, डा. मोहिनी श्रेष्ठ, डा. ओम प्रकाश यादव, डा. रवी आचार्य, डा. मिलन सिलवाल र सुवास गुरुङ रहेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *