रक्तचाप परीक्षण गर्दा ध्यान दिनुपर्ने १० कुरा

564
Shares

रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन ।

कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्नुपर्छ ।

हातलाई टेबलमाथि राख्नुपर्छ । पहिलोपटक दुवै हातमा नाप्नुपर्छ ।

प्रेसर बढी भएको हातमा पुन: नाप्नुपर्छ ।

कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ ।

प्रेसर नाप्नुभन्दा कम्तीमा ३० मिनेटअघिदेखि खाना, चिया, सुर्ती खाएको हुनुहुँदैन  ।

खुट्टा एक अर्कोमाथि राख्न हुँदैन ।

लुगाको माथिबाट नाप्नु हुँदैन ।

हिँडडुल वा व्यायम गर्नेबित्तिकै नाप्नु हुँदैन  ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *