संघीयतामा स्वास्थ्य : चार जनस्वास्थ्यकर्मीको यस्तो प्रस्ताव

पोखरा ७ चैत । संघीयता कार्यान्वनय हुन थालेको छ तर स्वास्थ्य कस्तो हुन्छ भन्ने खाका अझै आइसकेको छैन् । विज्ञहरुले विभिन्न प्रस्ताव अघि सारेका छन् । तर त्यसमा पनि सबै सहमत भईसकेका छैनन् ।

यसै सन्दर्भमा पोखराका चार जना स्वास्थ्यकर्मीहरुले संघीय संरचनामा स्वास्थ्य यस्तो संरचनामा हुनुपर्छ भन्दै खाका सार्वजनिक गरेका छन् ।

जनस्वास्थ्यकर्मी एकनारायण लम्साल, शंकरसिंह धामी, सगुन पौडेल र तिर्थराज आचार्यले नयाँ व्यवस्थामा स्वास्थ्यको संरचना यस्तो प्रस्ताव गरेका छन् । तपाईँलाई कस्तो लाग्छ ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *