मन्त्रालयको निर्णयप्रति एघारौँ तहका निर्देशकको चर्को असन्तुष्ठी

काठमाडौँ, २२ फागुन ।  एघारौँ तहमा बढुवा भई हेटौडास्थित किटजन्य रोग नियन्त्रण महाशाखाको निर्देशकमा पदस्थापन भएका डा. विनोदकुमार गिरीले आफ्नो पदस्थापनको विषयमा स्वास्थ्य मन्त्रालयप्रति चर्को असन्तुष्ठी पोखेका छन् ।

उनले आफ्नो पदस्थापनमा विशेष समूहको दवावमा परि मन्त्रालयका पदाधिकारीहरुले अन्यायपूर्ण निर्णय गरेको गम्भीर आरोप लगाएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू एक जना मात्रै एकीकृत चिकित्सा समूहबाट एघारौँ तहको व्यक्ति भएको र आफ्नो आफ्नो दरबन्दी कुष्ठरोग महाशाखामा भएको भन्दै आफूलाई हेटौडा पठाउनु अन्याय भएको आरोप लगाएका हुन् ।

मन्त्रालयले कुष्ठरोग नियन्त्रण महाशाखामा रुपन्देहीबाट बरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणी भण्डारीलाई ल्याएको छ ।

डा गिरीले सार्वजनिक गरेको धारणा यस्तो छ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *