छाला सुन्दर बनाउने पाँच उपाय

1.1k
Shares

१. कम्तिमा दैनिक ६ देखि ८ घन्टा निदाउनुस् । यसको सकारात्मक प्रभाव तपाईँको छालामा देखिन्छ ।

२. गर्मी मौसममा शरीरलाई अरु बेला भन्दा बढी पानी चाहिन्छ । त्यसैले बढी मात्रामा पानी पिउनु पर्छ । यसले छालालाई सुन्दर बनाउन सहयोग गर्छ ।

३. गाजरको जुस आधा गिलास बिहानको समयमा खाली पेटमा पिउने गर्नुस् ।

४. चिया तथा कफिको सेवन कमगर्नु पर्छ ।

५. अन्य खानेकुराहरु भन्दा फलफूल, गेडागुडी तथा हरिया साग सब्जीहरु बढी मात्रामा खानु पर्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *