यस्ता छन् मरिचका फाइदा

56
Shares

कालो मरिच खानमा स्वादिलो हुन्छ यसलाई हामीले चिया, तरकारी तथा अन्य बिबिध परिकारमा मिसाएर खाने गरिन्छ । यसको सेवनले शरीरलाई निकै फाइदाजनक हुन्छ ।

मरिचको सेवन गर्नाले दाँत तथा पेटको दुखाई कम गर्न सहयोग गर्छ । मरिचमा हुने एन्टीब्याक्टोरियलले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । यसलाई गुण तथा भेलीमा मिलाएर खानाले भोक जाग्नमा मद्दत गर्छ ।

मरिचको नियमित सेवन गर्नाले शरीरको तौल कम गर्नुका साथै कब्जियत तथा ग्याँस्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरिचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने क्षमता हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *