नेपाल नर्सिङ परिषद्को कार्यालय धुम्बाराहीबाट फेरी बाँसबारीमा

56
Shares

 

काठमाडौँ, २८ पुस । केही बर्ष देखि धुम्बाराहीमा रहेको नेपाल नर्सिङ परिषद्को कार्यालय बाँसबारीस्थित आफ्नै भवनमा सरेको छ ।

नेपाल मेडिकल काउन्सिलसंगै रहेको नयाँ भवनमा बुधबारबाट सरेको हो । यद्धपी बाँसबारीबाट कामकाज भने १ माघ देखि हुने परिषदले सूचनामा जनाएको छ ।

परिषद्को पहिलेको भवन त्यहि थियो । तर पुरानो भवन भत्काई नयाँ भवन बनाउनुपर्ने भएपछि अस्थायी रुपमा धुम्वाराही सरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *