विपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ जना नयाँ सदस्य नियुक्त

16
Shares

काठमाडौँ, २१ पुस । सरकारले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको सञ्चालक समितिमा  ६ जना नयाँ सदस्यहरु नियुक्ति गरेको छ।

मन्त्रिपरिषदको आज बसेको बैठकले डा. तारा मानन्धर, डा.आरती शाह, डा.अनु कुशवाह, डा. सरिता घिमिरे,  सुमिता रिमाल र दिनेश कोइरालालाई सदस्य नियुक्ति गरेको हो।

मन्त्रिपरिषदको बैठकले सञ्चालक समितिमा नयाँ मापदण्ड अनुसार नयाँ सदस्यहरु नियुक्ति गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *