म्याग्दी, २८ कात्तिक - नेपालकै नमुना अस्पताल मानिएको म्याग्दी अस्पतालको प्राविधिक सहयोगमा म्याग्दीको कुहुँ गाविसमा शनिबार ‘स्याटेलाइट सेवा’ अभियानअन्तर्गत निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न...