बनेपा,७ मङ्सिर –  काठमाडौँ विश्वविद्यालयले आज  (मङ्गलबार) मेडिकल क्षेत्रको स्नातक र स्नातकोत्तर तहका एक हजार ३७७ विद्यार्थीलाई दीक्षित गर्ने भएको छ । सो समारोहमा युनिभर्सिटी...