काठमाडौँ, १३ मंसिर – स्वास्थ्य मन्त्री गगन थापाले रगत सम्पूर्ण निशुल्क गर्ने प्रक्रिया तत्काल अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । स्वयंसेवी दाताहरुले...