गर्भवती जाँच गराउन स्वास्थ्य चौकीबाटै टेलिफोन

सल्यान, ६ पुस –  गर्भवतीलाई स्वास्थ्य संस्थाबाटै टेलिफोन गरेर जँचाउनका लागि निमन्त्रणा गर्न थालिएको छ ।

आमा र जन्मने नवजात शिशुको स्वास्थ्य सुरक्षा गर्न धनवाङ गाविसस्थित स्वास्थ्य चौकीबाट गर्भवतीलाई फोनमार्फत बोलाउन सुरु गरिएको हो । गर्भवतीहरु सुरुमा जाँच गराउन आउने भए पनि पछि नआउने भएकाले फोन गरेर बोलाउने गरिएको धनवाङ स्वास्थ्य चौकी इन्चार्ज देवेन्द्रकुमार सेनले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *