छोकडा खानुका ८ फाइदा

824
Shares

१. छोकडामा प्रशस्त मात्रामा बिटामिन, आइरन, क्याल्सियम, जिंक तथा म्याग्नेशियम पाइन्छ । यसको सेवनले शरीरमा शक्ति पैदा गर्न मद्दत गर्छ ।

२.  छोकडालाई दूधमा उमालेर चपाएर लगातार खाएमा यौन दुर्बलता कम हुन्छ  र शरीरलाई मजबुत पनि बनाउने काम गर्छ ।

३.  बिहान–साँझ छोकडा चपाएर खाने र मनतातो पनि खाएमा कब्जियत हुने समस्या हटाउन सकिन्छ ।

४.  बिहान–साँझ छोकडा खाँदा दमका रोगीलाई फाइदा मिल्छ ।

५. . शरीरमा घाउ–खटिरा आएमा छोकडाको दानालाई घोटेर लगाउनाले घाउ निको पार्न मद्दत गर्छ ।

६.   दैनिक छोकडा खाँदा शरीरमा रगतको मात्रा पनि बढ्छ । जसले रगत कमी हुनबाट बचाउँछ ।

७. छोकडामा क्याल्सियम पर्याप्त मात्रामा हुन्छ जसले हड्डीहरुलाई बलियो बनाउने मद्दत गर्छ ।

८.  छोकडाको सेवनले मधुमेहका रोगीहरुका लागि फाइदाजन हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *