त्वचामा नरिवलको पानी लगाउँदा हुने ५ फाइदा

१.नरिवलको पानीले अनुहार तथा त्वचा धुने गर्नाले त्वचामा भएका दागहरु हटाउनुका साथै त्वचा सफा र चम्किलो देखिन्छ ।
२. यसको प्रयोगले अनुहारमा भएको दाना तथा डन्डीफोर हटाउनमा पनि मद्दत गर्छ ।
३. नरिवलको पानीले दिनहुँ त्वचा धुने गर्नाले आँखामा भएको कालो घेरा हट्दै जान्छ ।
४. यसको नियमित प्रयोगले छालाको चाउरीपन हटाउन मद्दत गर्छ ।
५ . यसले छालालाई घामबाट बचाउनुका साथै त्वचालाई नरम र चमकदार बनाउन मद्दत गर्छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



