स्वस्थ रहन सन्तुलित निन्द्रा, दैनिक आवश्यक ७ घण्टा

0
Shares

Caucasian woman sleeping in bed

एजेन्सी – डाक्टरको सल्लाह जहिले पनि सन्तुलित आहार र सही निन्द्रामा ख्याल गर्नुहोस भन्ने हुन्छ । तर खाना जस्तै निन्द्रा पनि बढी भएमा त्यसले हानी पुराउने देखिएको छ ।

हालै अमेरिकामा गरिएको एक अध्ययनले बढी सुत्ने मानिसहरुमा पनि स्वास्थ्य समस्या देखिएको छ । अध्ययन अनुसार आठ घण्टा भन्दा बढी सुत्ने स्मरणशक्तिमा असर पर्छ । उनीहरुका अनुसार धेरै निदाउने व्यक्तिले सही र गलत छुट्याई तत्काल निर्णय लिने क्षमतामा समेत कमजोर देखिन्छन् ।

अध्ययनकर्ताका अनुसार एउटा बयस्क व्यक्तिका लागि सात घण्टाको निन्द्रा प्रयाप्त हुन्छ । तर यो अवधीभन्दा बढी वा कम सुत्ने व्यक्तिहरुमा धेरै खालका स्वास्थ्य समस्या हुनसक्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *