आठवटा कडा रोग लागेका यस्ता बिरामीले लिन सक्छन् सरकारी सहुलियत (सूची सहित)

25.4k
Shares

काठमाडौँ, ९ कात्तिक – सरकारले विपन्न नागरिकको उपचारका लागि मिर्गौला, मुटु, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिक्कलसेल एनेमिया जस्ता कडा रोगको उपचारमा सहुलियत प्रदान गर्ने गरेको छ ।

तर अहिलेपनि कतिपय नागरिकले यस्तो कस्तो कस्तो रोगको उपचारमा सहुलियत पाइन्छ भन्ने थाह पाएका छैनन् । अझ रोगको कुन अवस्थामा उपचार सहुलियत लिने भन्ने पनि जानकारी लिएका छैनन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार ८ वटा रोगको निम्न अनुसारका अवस्थामा आवश्यक प्रमाण जुटाएपछि उपचार सहुलियत पाइन्छ ।

उपचार सहुलियत मिर्गौला बाहेक अन्य रोगका लागि एक लाख रुपैयाँ छ भने मिर्गौलामा प्रत्यारोपणमा दुई लाख र त्यसपछिको औषधि खान भन्दै थप एक लाख रुपैयाँ समेत प्रदान गरेको छ । सरकारले मिर्गौला डायलासिस भने निशुल्क गरेको छ ।

हेरौँ सहुलियत पाउने रोग र अवस्था

free-treatment1-copy

free-treatment2-copy

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *