चिकित्सक संघको अध्यक्षमा डा. मुक्तिराम श्रेष्ठ

1.2k
Shares

काठमाडौँ, २७ भदौ – नेपाल चिकित्सक संघको अध्यक्षमा डा मुक्तिराम श्रेष्ठ निर्वाचित भएका छन् । प्रजातान्त्रिक समूहका श्रेष्ठले १ हजार ६५२ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी डा रमेश ढकाल १ हजार १३२ मत ल्याएका थिए ।

त्यस्ते प्रताजान्त्रिक समूहबाटै बरिष्ठ उपाध्यक्षमा डा ढुंडीराज पौडेल र महासचिवमा डा लोचन कार्की विजयी भएका छन् । कोषाध्यक्षमा भने पेशागत समावेशी समूहकी रक्षा श्रेष्ठ विजयी भएकी छन् ।

विहान सवा ४ बजे सकिएको मतगणनामा को कोले कति मत ल्याए हेर्नुहोस्

vote15

vote16

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *