यी हुन् तौल घटाउने घरेलु उपाय

1.4k
Shares

slim

खानामा क्यालोरीयुक्त खाना कम खाने ( चामल, आलु, चिनी मिठाइँ) र रेसादार तथा फाइबरयुक्त खान (सागसब्जी, फलफूल, रोटी) मा जोड दिने गरेमा तपाइँको शरीरको तौल नियन्त्रण गर्न मद्दत पुग्छ ।

बढी मसालेदार तथा चटपटे खानाको सेवन नगर्नु राम्रो हुन्छ । खानामा नुनको मात्रा कम गर्नु फाइदाजनक हुन्छ ।

दूधमा भन्दा बढी दही र चिजमा जोड दिनुहोस् ।

नियमति रुपमा व्यायाम गर्नाले शरीरमा सफूर्ति बढ्नुका साथै रोग लाग्बाट बचाउँछ र शरीरको तौल नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

नियमित रुपमा कालो चिया पिउने गर्नाले तौल घटाउन मद्दत गर्छ ।

मदिराजन्य पदार्थको सेवन नगर्नु फाइदाजनक हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *