पूर्व प्रधानमन्त्री चन्द अस्पताल भर्ना, आजै शल्यक्रिया हुँदै

0
Shares

lokendra bd chandकाठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द बल्खुस्थित बयोधा हस्पिटलमा भर्ना भएका छन् । ७७ बर्षीय चन्दलाई  प्रोष्टेडको समस्या भएपछि शनिबार(हिजो) दिउसो भर्ना गरिएको थियो ।

अस्पताल स्रोतका अनुसार चन्दको आजै दिउसो दुई बजे प्रोष्टेडको शल्यक्रिया हुँदैछ । शल्यक्रिया बरिष्ठ युरोलोजिष्ट एव किड्नी ट्रान्सप्लान्ट सर्जन डा. असर्फी साहको टोलीले गर्दैछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *