पूर्व प्रधानमन्त्री चन्द अस्पताल भर्ना, आजै शल्यक्रिया हुँदै

lokendra bd chandकाठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द बल्खुस्थित बयोधा हस्पिटलमा भर्ना भएका छन् । ७७ बर्षीय चन्दलाई  प्रोष्टेडको समस्या भएपछि शनिबार(हिजो) दिउसो भर्ना गरिएको थियो ।

अस्पताल स्रोतका अनुसार चन्दको आजै दिउसो दुई बजे प्रोष्टेडको शल्यक्रिया हुँदैछ । शल्यक्रिया बरिष्ठ युरोलोजिष्ट एव किड्नी ट्रान्सप्लान्ट सर्जन डा. असर्फी साहको टोलीले गर्दैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *