लोकसेवाको परीक्षा केन्द्र कहाँ र कहिले ?

9.4k
Shares

काठमाडौँ – लोक सेवा आयोगले गत कात्तिकमा खुलाएको स्वास्थ्य तर्फ विभिन्न पदमा खुलाएको विज्ञापनको लिखित परीक्षाका लागि मिति तथा परीक्षाकेन्द्र तोकेको छ ।

आयोगले बुधबार प्रकाशित गरेको सूचना अनुसार स्वास्थ्यका विभिन्न पदमा खुलेको सेवा उपसमूह तथा तहको परीक्षा आगामी १ चैत देखि सुरु गर्ने भएको छ । २९ चैतसम्म चल्ने परीक्षा कहिले के र कहाँ हुनेछ ? त्यो भने तलको तालिकामा हेर्नुपर्नेछ ।

lok-sewa-1

lok-sewa2

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *