पोखरामा यसरी भयो एचपीभी खोपको शुभारम्भ (फोटो फिचर सहित)
काठमाडौँ – भविस्यमा लाग्नसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन १० बर्षका बालिकाहरुलाई दिइने खोप ‘ह्युमन प्यामिलोमा भाइरस(एचपीभी)’को शुभारम्भ शुक्रबार पोखरामा भएको छ ।यद्धपी खोप लगाउने कार्य आगामी आइतबार अर्थात १६ फागुनबाट पोखरा र कास्कीमा एक साथ सुरु हुनेछ ।
१० बर्षका बालिकाहरुलाई दिइने खोपका लागि स्वास्थ्यकर्मीहरुले स्कुलमा नै जानेछन् । स्कुल नजाने बालिकाहरुले नजिकको खोप केन्द्रमा पुगेर लगाउन सक्नेछन् ।
पोखरामा शुभारम्भ कार्यक्रम भइरहँदा सगुन पौडेलले केही तस्बिर खिचेका छन् । ती तस्बिरहरु यस्ता छन् :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 







