स्वास्थ्य मन्त्रालयका १९ जना चिकित्सक एघारौँ तहमा बढुवा (सूची सहित)

काठमाडौँ, २९ पुस ।  स्वास्थ्य मन्त्रालय अन्तरगत कार्यरत विभिन्न समूहका १९ जना चिकित्सक एघारौँ तहमा बढुवा भएका छन् । मन्त्रालयको बढुवा समितिको गत २५, २६ र २७ पुसको निर्णय अनुसार उनीहरुलाई बढुवा गरिएको हो ।

बढुवामा पर्नेहरुमा यसप्रकार छन् :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *