समाचार

काठमाडौँ, १६ असोज । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी)को पठनपाठन शुरु गर्ने तयारी गरेको छ ।