समाचार

काठमाडौँ, २२ असोज । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा असोज २३ गते बालबालिकाहरुको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ ।