समाचार

काठमाडौँ, ८ असोज। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आफू र मातहतका संस्थाबाट हुने काममा प्रभावकारी सुधार ल्याउन १२ बुँदे आचारसंहिता जारी गरेको छ ।