समाचार

भारतको उत्तरी सहर कोटामा बसेर पढ्ने विद्यार्थीहरूको आत्महत्याको सङ्ख्या बढेपछि अहिले त्यहाँका कोचिङ सेन्टरहरूले कडा नियमनको सामना गरिरहेका छन्।