समाचार

एजेन्सी । बेलायतमा सात जना शिशुको हत्या गरेको अभियोगमा ३३ वर्षीया एक नर्सलाई त्यहाँको अदालतले जन्मकैदको सजाय सुनाएको छ ।