समाचार

काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने भएका छन् ।