समाचार

चितवन, २५ फागुन । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा चितवनमा आज देखि ‘नवौं फर्मा एक्स्पो- २०२४’ सुरु भएको छ ।