समाचार

बिराटनगर, १४ भदौ । भक्तपुर क्यान्सर अस्पतालले विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने भएको छ ।