समाचार

काठमाडौँ, ११ कात्तिक । औषधि व्यवस्था विभागको रिक्त औषधि व्यवस्थापक पदमा किरण सुन्दर बज्राचार्यको सरुवा भएको छ ।